फागुन १३,
गएराती धादिङको गोगनपानी गाविस वडा नम्बर ६ मा रहेको एनसेल मोवाइलको टावरमा बम विस्पोट गराइएको छ ।
टावरमा सुतली बम विस्पोटपछि गोगनपानी आसपासका क्षेत्रमा एनसेल मोवाइल अवरुद्ध बनेको छ ।
विस्पोट भएको स्थानमा संयुक्त जनगणतान्त्रिक मुक्ति मोर्चा नेपालको जनविद्रोह अभियानको अपिल लेखिएको पर्चा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
बमले टावरमा राखिएको जेनेरेटरमा क्षति पुगेको छ ।