बैठकमा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवाको निर्णय र कर्मचारी सङ्गठनहरुबाट भएको विरोधको बारेमा छलफल हुनेछ । सामान्य प्रशासनमन्त्री रामकुमार यादवले सरुवा बदरको प्रस्ताव गर्ने स्रोतले जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयले १ हजार १ सय कर्मचारीको सरुवा अनियमित ढंगले गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका थिए । सरकारकार अन्य कामकारबाहीको बारेमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ ।
Gaijatra 2011
Gaijatra special
Miss Nepal
2011