News
Latest Update :
Home » » जी फाइभको नयाँ सेट बजारमा

जी फाइभको नयाँ सेट बजारमा

काठमाडौं , चैत्र ५ - कल मोबिलिटीले जी फाइभ मोबाइलको नयाँ मोडलको सेट बजारमा ल्याएको छ । हाई टच एचटी ५००० मोडलको उक्त सेट सेटमा गेम, धेरै समय टिक्ने ब्याट्री, लाउडस्पिकर, ओभल सिस्टम, एफएम, ब्लुटुथ, टर्चलगायतका सुविधा छन् ।

उक्त मोवाइलको मेमोरी कार्डमा ४० वटा उत्कृष्ट मुभीसमेत समावेश छ । मोबाइलको प्रत्येक खरिदकर्ताले त्यो प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त सेटमा जिपिआरएस चलाउन मिल्छ ।
Share this article :