मुक्तिबाबु रेग्मी, धनगढि, फागनु १५,
छैठौ राष्टिय खेलकुद प्रतियोगिता अन्र्तगत गल्फ खेल पोखराको हिमालयन गल्फ कोर्समा आजदेखी सुरुहुदै छ । तीनदिने प्रतियोगितामा पुरुषतर्फ मात्र १८ खेलाडीले व्यक्तिगत र समूहगत स्पर्धामा प्रतिस्पर्धा गर्ने छन ।
त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न आठ खेलको प्रतिस्पर्धा आजदेखी सुरु हुँदैछ । भारोत्तोलन, पुरुष भलिबल, मपुरुष कबड्डी, कुस्ती, बुद्धिचाल, पुरुष÷महिला क्रिकेट, पुरुष हक्की तथा आर्चरी रहेका छन् । भारोत्तोलनको पुरुष÷महिलामा समान २–२ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै तेक्वान्दोमा पनि पुरुष÷महिलातर्फ कम्तीमा २–२ विजेता खेलाडीको टुंगो लाग्नेछ । प्रतियोगिता अन्तर्गत अहिले सम्म १० वटा स्वर्णको छिनोफानो भइसकेको छ ।हिजोबाट सुरु भएको प्रतियोगिता अन्र्तगत काभ्रेमा भएको साईक्लिङमा पुरुष तर्फ काठमाडौका अजय पण्डित क्षेत्री र महिला तर्फ काठमाडौकी निर्जला ताम्राकारले स्वर्ण जितेका हुन ।
त्यस्तै विरगञ्जमा आयोजित पौडी प्रतियोगितामा मध्यमाञ्चलका शैलेस राणाले तीन स्वर्ण पदक प्राप्त गरे । उनले २०० मिटर ब्रेष्ट स्ट्रोक, २०० मिटर ब्याकस्ट्रोक र १०० मिटर बटरफ्रलाईमा स्वर्ण प्राप्त गरेका हुन । साथै ४ सय मिटर फ्रिस्टायलमा मध्यमाञ्चलका शिशिार गुरुङलाई स्वण पदक प्राप्त भएको छ ।
महिला तर्फको खेलमा २०० मि. ब्रेष्टमा करिष्मा कार्कीले स्वर्ण प्राप्त गरिन् ।२ सय मिटर ब्याक स्ट्रोकमा श्रेया धिताललेपनि स्वर्ण प्राप्त गरिन । एक सय मिटरमा श्रेया धिताललेपनि स्वर्ण चुमिन
।